
विश्वकै पहिलो प्रादेशिक फूड फोरम नेपालकाे मधेशमा सम्पन्न, ५१९ करोड रुपैयाँको लगानी प्रतिबद्धता
जनकपुर, लालगढ। विश्वमै पहिलोपटक प्रादेशिक तहको खाद्य फोरम नेपालकाे मधेश प्रदेशमा सम्पन्न भएको छ। 'मधेश फूड फोरम २०२५' नामक ऐतिहासिक कार्यक्रम धनुषाको लालगढमा…
Read more →