Skip to content
AANAJContact Us
February 1, 2024News-Notices

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबिच सम्झौता

बुधवार सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा एक कार्यक्रमकाबिच नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानको तर्फबाट सहायक महानिर्देशक डा. शर्ली तरावलीले सम्झौता पत्रका हस्ताक्षर गरिएकाे छ। सम्झाैता पशुपन्छी क्षेत्रकाे लागि काेशेढुंगा साविन भएकाे कृषि तथा पशुपन्छी विकास मन्री डा. बेदुराम भूसालकाे भनाइ छ।